हाम्रो वर्णमालाद्वारा आयोजित हिज्जे प्रतियोगितामा क्र्यानबर्न ज्ञानज्योति पाठशाला विजयी बनेको छ। प्रतियोगितामा १२ नेपाली सामुदायिक विद्यालयका २२ समूहले सहभागिता जनाएका थिए। जसमध्ये, उत्कृष्ट प्रदर्शन गर्दै क्र्यानबर्न ज्ञानज्योति पाठशालाका कोसिश थापा, आरुषी खरेल, र कृति खरेलले च्याम्पियनको उपाधि जित्न सफल भएका हुन्। त्यस्तै, हाम्रो कम्युनिटीको हाम्रो वर्णमालाका स्वर्णिम भण्डारी, जस्मिन मरासिनी, र सुलिना घिमिरे द्वितिय तथा हाम्रो
Read Moreहाम्रो कम्युनिटीद्वारा आयोजित भलिबल प्रतियोगिता भव्य रुपमा सम्पन्न भएको छ। ३५ बर्ष उमेर माथिका खेलाडीहरु लक्षित प्रतियोगिता गत सेप्टेम्बर २८ का दिन Caroline Springs Leisure Centre मा सम्पन्न भएको हो। प्रतियोगितामा हाम्रो कम्युनिटी सहित हाम्रो वर्णमाला, एलाइट गोर्खा, क्र्यागिबर्न ब्रिगेड, क्रयानबर्न ज्ञानज्योती पाठशाला, एनसीटिसी भिक्टोरिया र गल्कोट समाज भिक्टोरिया गरी सात टीमले प्रतिस्पर्धा गरेका थिए
Read Moreहाम्रो कम्युनिटीद्वारा आयोजित तीज कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। नेपाली मौलिक कला संस्कृतिलाई यहाँको नेपाली समुदाय तथा आउँदो नयाँ पुस्ता माझ ल्याएर यसको सम्बर्द्धन तथा प्रबर्द्धन गर्ने हाम्रो संस्थाको लक्ष्य अनुरुप डम्फु र मादल सहितको तीज धमाका कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रम अगस्ट ३१, शनिबारका दिन रक्डेल कम्युनिटी हलमा आयोजना गरिएको थियो। भिक्टोरिया राज्य
Read More